birat ribon

बृहत्त् आमसभामा प्रधानमन्त्री ओलीसहित चार नेताले सम्बोधन गर्ने

Neuro
बृहत्त् आमसभामा प्रधानमन्त्री ओलीसहित चार नेताले सम्बोधन गर्ने

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले शुक्रबार काठमाडौँको दरवारमार्गमा निर्वाचनको पक्षमा जनमत बनाउन शक्ति प्रदर्शन गर्नेभएको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु हुने आमसभामा सो दलका शीर्ष नेतृत्वले सम्बोधन गर्ने बताइएको छ । नेकपा बागमति प्रदेशस्तरीय आमसभाले नागरिकमा निर्वाचनबारे सन्देश प्रवाह गर्ने विश्वास सो दलले गरेको छ ।

cura insider

वागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलकाअनुसार बृहत्त् आमसभालाई अध्यक्ष केपी शर्मा ओली, नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा बादल र सत्यनारायण मण्डलले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ ।

jackson ribon