birat ribon

ओमान र अमेरिकासँगको सिरिजका लागि नेपाली टिम घोषणा

Neuro
ओमान र अमेरिकासँगको सिरिजका लागि नेपाली टिम घोषणा

विराटनगर / आइसिसी डब्लुएलसी लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई टोलीमा बोलाएको छ ।

क्यानले ओमानमा हुने सिरिजका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । आइसिसी डब्लुएलसी लिग-२ अन्तर्गत नेपालले आगामी मार्चमा ओमान र अमेरिकासँग एक दिवसीय सिरिज खेल्दैछ ।

cura insider

क्यानले २१ खेलाडीलाई पहिलो चरणमा प्रशिक्षण दिँदैछ । पहिलो चरणको प्रशिक्षण २४ माघबाट हुनेछ । अरू ११ खेलाडीले भने दोस्रो चरणमा प्रशिक्षणमा सहभागिता जनाउनेछन् ।

May be an image of text

jackson ribon