birat ribon

टोटनह्याम र चेल्सी भिड्दै

Neuro
टोटनह्याम र चेल्सी भिड्दै

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आज टोटनह्याम हटस्पर र चेल्सी प्रतिस्पर्धामा छन् । नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यो खेल टोटनह्यामको मैदानमा हुनेछ ।

टोटनह्याम हटस्पर स्टेडियममा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै शीर्ष क्लबहरूसँगको अङ्कदूरी घटाउने दाउमा हुनेछन् ।

cura insider

समान ३३ अङ्क भएका टोटनह्याम र चेल्सी क्रमशः सातौँ र आठौँ स्थानमा छन् । टोटनह्यामले २० खेल खेलेको छ भने चेल्सीले २१ खेल खेलेको छ ।

jackson ribon