birat ribon

विराटनगरमा बन्दको विरोध गर्दै ओली समूहको प्रदर्शन

Neuro
विराटनगरमा बन्दको विरोध गर्दै ओली समूहको प्रदर्शन

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको आमहड्तालको विरोधमा केपी शर्मा ओलीको समूहका विद्यार्थीले विरोध प्रर्दशन गरेका छन् ।

No description available.

बिहीबार दिउँसो ४ः३० बजेतिर ओली समूहका विद्यार्थीले बन्दको विरोधमा विराटनगरमा विरोध प्रदर्शन गरेका हुन् ।

cura insider

प्रचण्ड–नेपाल समूहले आज गरेकाे देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ । संवैधानिक निकायमा भएको नियुक्तिलगायतका विषयलाई लिएर सो समूहले देशभर आमहड्ताल गरेको हो ।

No description available.
No description available.

jackson ribon