birat ribon

एन्फिल्डमा ब्राइनटसँग स्तब्ध लिभरपुल

Neuro
एन्फिल्डमा ब्राइनटसँग स्तब्ध लिभरपुल

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल पराजित भएको छ । बुधबार राति भएको खेलमा लिभरपुल घरेलु मैदानमा ब्राइटनसँग १–० गोलले पराजित भएको हो ।

एन्फिल्डमा ब्राइटनलाई जिताउन स्टेभन अल्जाटेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औँ मिनेटमा अल्जाटेले गरेको गोल नै ब्राइटनको जितमा निर्णायक बनेको हो ।

cura insider
Image

यससँगै १५औं स्थानको ब्राइटनले २२ खेलमा २४ अङ्क जोडेको छ । चौथो स्थानको लिभरपुलसँग ४० अङ्क छ ।

jackson ribon