birat ribon

नेपालले कोभ्याक्समार्फत् साढे २२ लाख डोज कोरोना खोप पाउने

Neuro
नेपालले कोभ्याक्समार्फत् साढे २२ लाख डोज कोरोना खोप पाउने

विराटनगर / नेपालले कोभ्याक्समार्फत् २२ लाख ५६ हजार डोज कोरोना खोप पाउने भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार डोज खोप पाउने उल्लेख छ । कोभ्याक्समार्फत् आउने खोप सन् २०२१ को पहिलो छ महिनामा प्राप्त हुनसक्ने बताइएको छ ।

cura insider
jackson ribon