birat ribon

विराटनगरमा पूर्वराजा ज्ञानेन्द्र

Neuro
विराटनगरमा पूर्वराजा ज्ञानेन्द्र

विराटनगर / पूर्वराजा ज्ञानेन्द्र शाह विराटनगरमा आएका छन् । झापाको दमकस्थित आफ्नै घरमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार बेलुका विराटनगर आएका हुन् ।

दलबलसहित बुधबार बेलुका करिब ५ः ३० मा विराटनगर आएका शाह भाटभटेनी सुपरमार्केट प्रवेश गरेका थिए । मार्केटमा करिब एक घण्टा विताएका शाह किनमेलगरी दमक नै फर्किएको प्रहरीले बताएको छ ।

cura insider

तस्बीर : सन्तोष सिग्देल

jackson ribon