birat ribon

अनलाइनबाट प्रवेश परीक्षाको तयारी गर्न सकिने

Neuro
अनलाइनबाट प्रवेश परीक्षाको तयारी गर्न सकिने

काठमाडौँ / मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ ।

Padelux insider
cura insider

छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत् मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतीय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ ।

jackson ribon