birat ribon

फेलिक्सलाई कोरोना सङ्क्रमण

Neuro
फेलिक्सलाई कोरोना सङ्क्रमण

विराटनगर / स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडका युवा स्टार जाओ फेलिसक्लाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको छ ।

एथ्लेटिकोले बुधबार २१ वर्षीय अट्याकिङ मिडफिल्डर फेलिक्सलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेको हो । पोर्चुगिज स्टार फेलिक्स कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेको क्लबले जनाएको छ ।

cura insider

सन् २०१९ मा एथ्लेटिको आएका फेलिक्सले यस सिजनको ला लिगामा १८ खेल खेल्दा छ गोल र पाँच असिस्ट गरेका छन् ।

jackson ribon