birat ribon

सेमिफाइनलका लागि बार्सिलोना र ग्रानडा भिड्दै

Neuro
सेमिफाइनलका लागि बार्सिलोना र ग्रानडा भिड्दै

विराटनगर । स्पेनिस कोपा डेल रेमा सर्वाधिक धेरै ३० पटकको विजेता बासिलोनाले आज ग्रानडासँग खेल्दैछ । कोपा डेल रेको क्वार्टरफाइनलको खेलमा बार्सिलोनाले ग्रनाडासँग उसैको मैदानमा खेल्न लागेको हो ।

लस केर्मेन्समा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने दाउमा हुनेछ । यसअघि बार्सिलोनाले रायो भालेकानो तथा ग्रानडाले नाभाल्कर्नेरोलाई हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

cura insider

त्यसबाहेक आज लेभान्टे र भिल्लारियल पनि प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल राति ११ः४५ बजे लेभान्टको मैदानमा हुनेछ ।

jackson ribon