birat ribon

युनाइटेड र साउथह्याम्पटन प्रतिस्पर्धामा

Neuro
युनाइटेड र साउथह्याम्पटन प्रतिस्पर्धामा

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा सर्वाधिक धेरै पटकको विजेता म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनसँग खेल्दैछ । नेपाली समयानुसार राति दुई बजे हुने उक्त खेल युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

Padelux insider
cura insider

यस खेलमा युनाइटेड साउथह्याम्पटनमाथि जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग् अङ्क बराबरी गर्ने दाउमा छ । हाल ऊ ४१ अङ्कसहित दोस्रो स्थानमा छ । उसले २१ खेल खेलेको छ ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ४१ अङ्क छ । सिटीले २० खेल खेलेको छ । यता, साउथह्याम्पटन भने २९ अङ्कका साथ ११औं स्थानमा छ ।

jackson ribon