birat ribon

प्याब्सनको केन्द्रीय समितिको बैठक विराटनगरमा

Neuro
प्याब्सनको केन्द्रीय समितिको बैठक विराटनगरमा

विराटनगर/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको बैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ ।

Padelux insider
cura insider

सङ्घीय राजधानी काठमाडौँमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक माघ २२ र २३ गते बस्न लागेको हो ।

प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । देशरभरबाट नेतृत्व गर्दै प्याब्सन केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्य गरी एक सय ५० जनाको सहभागिता रहने प्याब्सनले जनाएको छ ।

jackson ribon