birat ribon

एलिनाको ‘चखेवा जोडी’ सार्वजनिक (भिडियोसहित)

Neuro
एलिनाको ‘चखेवा जोडी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ/गायिक एलिना चौहान र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको ‘चखेवा जोडी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

गीतमा जनक विवस न्यौपानेको शब्द तथा सङ्गीत र सञ्जय श्रीपालको एरेन्ज गीतमा रहेकोे छ ।

मुकेश हुमागाईँको छायाङ्कन, टेकेन्द्र शाहीको सम्पादन तथा जनक सिंहको निर्देशन तथा अभी वाग्लेको कोरियोग्राफी भिडियोमा रहेको छ ।

गीतको भिडियोलाई मनोज कार्कीले निर्माण गरेका हुन् । ‘चखेवा जोडी’को भिडियोमा विजय पुन र याङसु श्रेष्ठ फिचरिङ छन् ।

jackson ribon