birat ribon

‘विप्लव’सँग वार्ताको तयारी

Neuro
‘विप्लव’सँग वार्ताको तयारी

विराटनगर । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ताको तयारी थालेको छ ।

Padelux insider
cura insider

प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रक्रिया अघि बढाउन लागेको हो । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।

प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसँग वार्ताको प्रयासबारे सूचना पुर्‍याइसकेको छ । त्यसका लागि सरकारले आफूनिकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने पनि तयारी गरेको छ ।

स्रोतका अनुसार, सरकारले विप्लव समूहमाथि लगाएको प्रतिवन्धसमेत फुकुवाको तयारी गरिरहेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon