birat ribon

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

Neuro
प्रचण्ड–माधव समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ ।

Padelux insider
cura insider

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावीका साथ निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरू रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको श्रेष्ठले जानकारी दिए ।

jackson ribon