birat ribon

विराटनगरको पोस्टमा आर्मीको सात गोल

Neuro
विराटनगरको पोस्टमा आर्मीको सात गोल

काठमाडौँ । काठमाडौँमा जारी महिला राष्ट्रिय लिगमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जित निकालेको छ ।

Padelux insider
cura insider

सोमबार भएको पहिलो खेलमा आर्मीले विराटनगर महानगरपालिकामाथि ७–० गोलान्तरको जित दर्ता गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जिताउन शर्मिला थापाले ह्याट्रिक पूरा गर्दा विमला चौधरीले दुई तथा रश्मी घिसिङले र विमला विकले समान एक–एक गोल गरिन् ।

आर्मीले पहिलो हाफमा तीन तथा दास्रो हाफमा चार गोल गरेको थियो ।

जितसँगै पाँच खेलमा दस अङ्क जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

jackson ribon