birat ribon

दाहाल–नेपाल समूहको बैठक बस्दै

Neuro
दाहाल–नेपाल समूहको बैठक बस्दै

विराटनगर । नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ ।

Padelux insider
cura insider

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा मध्यान्ह बैठक बोलाइएको छ । माघ २८ गतेको बृहत् प्रदर्शनको तयारी र अन्य जिल्लागत प्रदर्शनहरुको बारेमा छलफलका लागि बैठक डाकिएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

बैठकका लागि कुनै एजेण्डा भने छैन । तर समसामयिक राजनैतिक विषयमा छलफल गर्न र सरकारकाविरुद्ध जारी आन्दोलनको भावी रणनीति तयार गर्न बैठक बोलाइएको स्रोतले बतायो ।

jackson ribon