birat ribon

आगोले आठ सय हेक्टर वन क्षेत्र स्वाहा

Neuro
आगोले आठ सय हेक्टर वन क्षेत्र स्वाहा

विराटनगर । मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र स्वाहा बनाएको छ ।

Padelux insider
cura insider

आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीले बताएका छन् । अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाइ छ ।

सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको आगो नियन्त्रणमा निकै सकस भएको स्थानीय प्रशासनले बताएको छ । नागरिक दैनिकमा समाचार छ

jackson ribon