birat ribon

टोटनह्याम ब्राइटनसँग स्तब्ध

Neuro
टोटनह्याम ब्राइटनसँग स्तब्ध

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले हार ब्यहोरेको छ । आइतबार राति टोटनह्याम ब्राइटनसँग १–० गोलले स्तब्ध भएको हो ।

Padelux insider
cura insider

ब्राइटनको मैदानमा घरेलु टोलीको जितमा लेयन्द्रो ट्रोसार्डले निर्णायक गोल गरे । १७औं मिनेटमा उनले गरेको गोल नै ब्राइटनको जितमा निर्णायक बन्यो ।

जितसँगै १७औं स्थानको ब्राइटनले २१ खेलमा २१ अङ्क जोडेको छ । टोटनह्याम भने ३३ अङ्कका साथ छैटौं स्थानमा छ । उसले २० खेल खेलेको छ ।

jackson ribon