birat ribon

दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार

Neuro
दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।

Padelux insider
cura insider

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।

jackson ribon