birat ribon

घरेलु मैदानमा चेल्सीको जित

Neuro
घरेलु मैदानमा चेल्सीको जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्न्लीलाई हराएको छ । आइतबार भएको खेलमा चेल्सीले बर्न्लीलाई आफ्नै मैदानमा २–० गोलले हराएको हो ।

Padelux insider
cura insider

स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन केसार अज्पिलीकुएटा र मार्को एलोन्सोले समान एक–एक गोल गरे । खलको ४०औं मिनेटमा अज्पिलीकुएटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

८४औं मिनेटमा एलोन्सोले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

जितसँगै सातौं स्थानको चेल्सीले २१ खेलमा ३३ अङ्क जोडेको छ । बर्न्ली भने २२ अङ्कका साथ १६औं स्थानमा छ ।

jackson ribon