birat ribon

माघ २५ गतेबाट प्रदेश १ मा अविश्वासको प्रस्तावमाथि छलफल हुने

Neuro
माघ २५ गतेबाट प्रदेश १ मा अविश्वासको प्रस्तावमाथि छलफल हुने

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको मिति तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै २५ माघबाट प्रदेशसभा बैठक बस्ने जनाएको छ ।

Padelux insider
cura insider

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठक माघ २५ गते दिउँसो दुई बजे प्रदेश सभाहलमा बस्नेछ । यो बैठकमा मुख्यमन्त्री शेरधन राईमाथि दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुनेछ ।

सत्तारुढ दलकै प्रचण्ड-माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

jackson ribon