birat ribon

ई–पासपोर्ट ल्याउने प्रक्रिया अघि बढाइयो

Neuro
ई–पासपोर्ट ल्याउने प्रक्रिया अघि बढाइयो

विराटनगर । सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने गरी प्रक्रिया अघि बढाएको छ ।

Padelux insider
cura insider

जसका लागि आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई दुई करोड ११ लाख अमेरिकी डलर (साढे दुई अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय भएको छ । राहदानी विभागले ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको थियो ।

यसअघि ई पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो । ई–पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । राजधानी दैनिकमा समाचार छ

jackson ribon