birat ribon

सुरक्षा पन्त स्टारर ‘आमा’ युटुबमा सार्वजनिक (भिडियोसहित)

Neuro
सुरक्षा पन्त स्टारर ‘आमा’ युटुबमा सार्वजनिक (भिडियोसहित)

विराटनगर । निर्देशक दीपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको चलचित्र ‘आमा’ युटुबमा सार्वजनिक भएको छ । २०७६ सालमा प्रदर्शन भएको अन्तिम चलचित्र हो, ‘आमा’ ।

cura insider

चलचित्रमा आमाको महत्व र मायालाई दर्साइएको छ । सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल मनिष निरौला, टीका पहारी, देशभक्त खनाललगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रलाई शर्मिला खनालले निर्माण गरेकी हुन् ।

मध्यमवर्गीय परिवारका एक सदस्य अस्पतालमा भर्ना हुनुपरेपछि लाग्ने शुल्क र त्यसको खोजीमा जुटेको परिवार र परिवारमा आएको विचलनले पारेको प्रभावलाई चलचित्रमा देख्न सकिन्छ ।

डिएस डिजिटलको प्रस्तुतिमा बनेको यो चलचित्र शुक्रबार बुढासुब्बा डिजिटल युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।

jackson ribon