birat ribon

प्रदेशमा अविश्वासको प्रस्ताव पारित गरेरै छोड्छौँ : भीम आचार्य

Neuro
प्रदेशमा अविश्वासको प्रस्ताव पारित गरेरै छोड्छौँ : भीम आचार्य

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रदेश १ का इन्चार्ज भीम आचार्यले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेरै छोड्ने बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार विराटनगरमा आयोजित प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन् । ‘हामीले यो पदका लागि गरेका होइनौँ । प्रदेशवासीका लागि गरेका हौं । प्रदेशमा अविश्वासको प्रस्ताव पारित गरेरै छोड्छौँ’, उनले भने ।

jackson ribon