birat ribon

अल्कियाविक शहरमा ६६ दिनपछि देखियो सूर्य

Neuro
अल्कियाविक शहरमा ६६ दिनपछि देखियो सूर्य

विराटनगर । अमेरिकाको अलास्का राज्यमा रहेको अल्कियाविक शहरमा ६६ दिनपछि सूर्य देख्न पाइएको छ ।

Padelux insider
cura insider

निक्कै लामो समयपछि एक घण्टाका लागि सूर्य उदाएको हो । एक घण्टा सूर्य उदाएर अस्ताएपछि भने अल्कियाविक शहरमा पुन सबैतिर अँध्यारो भएको छ । यो शहरमा धेरैजसो मेक्सिकोका मानिस बस्ने गर्छन् ।

उल्कियाविकमा १९ नोभेम्बर २०२० मा अन्तिमपटक सूर्य निस्किएको थियो । २० नोभेम्बरबाट लिएर २२ जनवरी २०२१ सम्म त्यहाँ पूरा रुपमा अँध्यारो भयो ।

यति धेरैपछि सूर्य उदाउनुको कारण आर्कटिक सर्कलको उचाई धेरै भएकाले हो । ध्रुवीय क्षेत्र भएको कारणले चिसोको मौसममा आकाशमाथि जान पाउँदैन । त्यही भएर यो शहरमा बेलाबेलामा सूर्य उदाउने र लामो समयसम्म अस्ताउने गरिरहेको हुन्छ ।

jackson ribon