birat ribon

सिक्किमसँग सडकले जोडियो नेपाल

Neuro
सिक्किमसँग सडकले जोडियो नेपाल

विराटनगर । लामो समयको पर्खाइपछि पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत भारतको सिक्किमसँग नेपाल सडक सम्बन्धमा जोडिएको छ ।

Padelux insider
cura insider

यस लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो । नेपाल तर्फ सिमानामा सडक भएपनि भारतर्फ थिएन । सडकको ट्रयाक खुलेसँगै चिवाभन्ज्याङमा गाडी पनि आइपुगेका छन् ।

पश्चिम सिक्किमको उत्तेरबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधासम्बन्ध स्थापना भएको छ । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ । नागरिक दैनिकमा समाचार छ

jackson ribon