birat ribon

भारतद्वारा छिमेकी देशहरूलाई ५५ लाख भाइल खोप सहयोग

Neuro
भारतद्वारा छिमेकी देशहरूलाई ५५ लाख भाइल खोप सहयोग

विराटनगर । भारतले आफ्ना छिमेकी राष्ट्रहरूलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख भाइल खोप सहयोग प्रदान गरेको छ ।

Padelux insider
cura insider

भारतको विदेश मन्त्रालयले बिहीबार अफ्रिकी मुलुकहरूलाई एक करोड खोप दिने योजना रहेको पनि जनाएको छ ।

त्यसैगरी दस लाख खोप संयुक्त राष्ट्रसङ्घका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन, तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोनाविरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए । रासस

jackson ribon