birat ribon

कार्टुन प्रदर्शनीमार्फत् सरकारको विरोध

Neuro
कार्टुन प्रदर्शनीमार्फत् सरकारको विरोध

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कार्टुन प्रदर्शनीमार्फत् सरकारको विरोध गरेको छ । बिहीबार काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुनमार्फत् सरकारको विरोध गरिएको हो ।

Padelux insider
cura insider

मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुनमार्फत् देखाइएको बताए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्योलमा परेका जनतालाई बुझाउन पनि कार्टुन प्रदर्शनी गरिएको बताए ।

jackson ribon