birat ribon

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोराको अवस्था गम्भीर

Neuro
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोराको अवस्था गम्भीर

विराटनगर/इलाममा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

Padelux insider
cura insider

बुधबार इलाम नगरपालिका–९ माईखोला जिकै मेची लोकमार्गमा ईलामबाट फिक्कलतर्फ आउँदै गरेको को१८प ६९५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्टकले ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल पडाडि सवार इलाम माईजोगमाई गाँउपालिका–३ की २८ वर्षीय सन्जु आचार्यको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उनको छोरा दुई वर्षीय सरोज आचार्य र मोटरसाइकल चालक ४२ वर्षीय उमेश साह गम्भीर घाइते भएका छन् ।

ट्रक चालक हिलिहाङ–७ बस्ने ३६ वर्षीय भवानीप्रसाद तिमल्सिनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ

jackson ribon