birat ribon

क्यामरुनमा बसमा आगलागी, ५३ यात्रुको मृत्यु

Neuro
क्यामरुनमा बसमा आगलागी, ५३ यात्रुको मृत्यु

विराटनगर । क्यामरुनमा यात्रुवाहक बसमा आगलागी हुँदा ५३ यात्रुको मृत्यु भएको छ ।

Padelux insider
cura insider

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा आगलागी भएको थियो । आगलागीमा परी ५३ जनाको मृत्यु भएको हो । २९ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । क्यामरुनको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको थियो ।

jackson ribon