birat ribon

जोशी र घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

Neuro
जोशी र घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न स्वीकृति

काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र राष्ट्रकवि डा. माधवप्रसाद घिमिरेको तस्बिर अङ्कित छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

Padelux insider
cura insider

मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुङले जानकारी दिए ।

jackson ribon