विराटनगर/इनरुवामा बुधबार कोरोना भाइरसविरुद्धको पहिलो खोप इनरुवा अस्पतालका एम्बुुलेन्सचालक नारायण मण्डलले लगाएका छन् ।
खोप अभियानको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले गरेका थिए ।
एम्बुलेन्सचालक मण्डलपछि डा. सन्तोष राईसहित अन्य स्वास्थ्यकर्मीले समेत पहिलो डोज लगाएका छन् ।
खोप लगाएपछि केही नभएको र आत्तिनु नपर्ने उनीहरुले बताए ।
तस्बिर : अमर काफ्ले