birat ribon

भारतमा गणतन्त्र दिवसका दिन किसानहरूको ट्र्याक्टर र्‍याली

Neuro
भारतमा गणतन्त्र दिवसका दिन किसानहरूको ट्र्याक्टर र्‍याली

विराटनगर । भारतका किसानहरूले गणतन्त्र दिवसका अवसरमा ट्र्याक्टर र्‍याली प्रदर्शन गरेका छन् । कृषि सम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानहरूले गणतन्त्र दिवसको दिन प्रतिकात्मक रूपमा ट्र्याक्टर र्‍याली निकालेका हुन् ।

Padelux insider
cura insider

राजधानी नयाँदिल्लीको चक्रपथमा किसानहरूले ट्याक्टर र्‍याली निकालेपछि सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो ।

गणतन्त्र दिवसका अवसरमा आयोजित परेड प्रदर्शन कार्यक्रमलाई असर पार्न लागेकाले किसानहरूको ट्र्याक्टर र्‍यालीमा हस्तक्षेप गर्नु परेको सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् ।

jackson ribon