birat ribon

औबामेयाङले साउथह्याम्पटनसँगको खेल गुमाउने

Neuro
औबामेयाङले साउथह्याम्पटनसँगको खेल गुमाउने

विराटनगर । इङ्ग्लिस क्लब आर्सनलका फरवार्ड पेइरे–इमरिक औबामेयाङले आज हुने साउथह्याम्पटनसँगको खेल गुमाउने भएका छन् । आर्सनलले मङ्गलबार विज्ञप्ति जारी गर्दै औबामेयाङ आज हुने खेलमा उस्थित नहुने जनाएको हो ।

Padelux insider
cura insider

पारिवारिक समस्याका कारण उनले प्रिमियर लिगअन्तर्गत साउथह्याम्पटसँगको खेल खेल्न नसक्ने क्लबले जनाएको छ । आसर्नलले नेपाली समयानुसार राति २ बजे साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्दैछ ।

आर्सनल २७ अङ्कका साथ ११औं स्थानमा रहँदा साउथह्याम्पटन २९ अङ्कसहित दसौं स्थानमा छ ।

jackson ribon