birat ribon

सन्दीप आवद्ध हरिकेन्स बिगबासको प्ले अफ पुग्न सकेन

Neuro
सन्दीप आवद्ध हरिकेन्स बिगबासको प्ले अफ पुग्न सकेन

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध होबार्ट हरिकेन्स अस्ट्रेलियन बिग बास लिगको प्लेअफमा पुग्न असफल भएको छ ।

Padelux insider
cura insider

मङ्गलबार भएको खेलमा रेनेगेड्ससँग ११ रनले पराजित भएसँगै हरिकेन्सको यात्रा सकिएको हो । बिग बास लिगको शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

रेनेगेड्सविरुद्ध सन्दीप विकेटविहीन बने । सन्दीपले यस सिजन ८ विकेट लिए ।

jackson ribon