birat ribon

सेमिफाइनलका लागि मिलान र इन्टर भिड्दै

Neuro
सेमिफाइनलका लागि मिलान र इन्टर भिड्दै

विराटनगर । कोपा इटालियामा आज राति इन्टर मिलान र एसी मिलान भिड्दैछन् । कोपा इटालियाको क्वार्टरफाइनलअन्तर्गत हुने मिलान र इन्टरबीचको यो खेल नेपाली समानुसार राति १ः३० बजे हुनेछ ।

Padelux insider
cura insider

सान सिरोमा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने दाउमा हुनेछन् ।

यसअघि मिलानले टोरिनोमाथि पेनाल्टी सुटआउटमा ५–४ गोलान्तरको जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो । यता, इन्टरले भने फियोरेन्टिनालाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।

jackson ribon