birat ribon

माउन्ट के टु हिमाल आरोहीलाई प्रधानमन्त्री ओलीको सम्मान (फोटो फिचर)

Neuro
माउन्ट के टु हिमाल आरोहीलाई प्रधानमन्त्री ओलीको सम्मान (फोटो फिचर)

काठमाडौँ/विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु (पाकिस्तान) को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

Padelux insider
cura insider
May be an image of 1 person and standing

निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मङ्गलबार स्वदेश फर्किएको थियो । उनीहरूलाई आज नै प्रधानमन्त्री ओलीले बालुवाटारमा सम्मान गरेका हुन् ।

May be an image of 1 person, sitting, standing and text that says 'Expedition Team for Mt. K2 tallest peak) ent on 6th January 2021 by harma DII inister Kathmandu'

उनीहरूले माघ ३ गते माउन्ट के टूको सफल आरोहण गरेका थिए । आरोही निर्मल पूर्जाले आफूहरूले माउन्ट के टू हिमालको सफल आरोहण गरी विश्वलाई ठूलो सन्देश दिएको बताए ।

May be an image of 1 person and standing
May be an image of sitting and standing
May be an image of standing
May be an image of 1 person and standing
May be an image of 2 people, people sitting and people standing
May be an image of 1 person, standing and sitting
May be an image of 1 person and standing
May be an image of 1 person, sitting and standing

jackson ribon