birat ribon

बेलायतका प्रधानमन्त्रीलाई विद्यालय खोल्न दवाव

Neuro
बेलायतका प्रधानमन्त्रीलाई विद्यालय खोल्न दवाव

विराटनगर । बेलायत सरकारले इङ्ग्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दवावको सामना गर्नुपरेको छ ।

Padelux insider
cura insider

सांसद्हरूले विद्यालहरू महिनौँसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दवाव परेको हो ।

प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका हुन् ।

jackson ribon