birat ribon

श्रीलङ्कामा भारतीय र रुसी खोपलाई अनुमति

Neuro
श्रीलङ्कामा भारतीय र रुसी खोपलाई अनुमति

विराटनगर । श्रीलङ्का सरकारले रुसमा विकास गरिएको स्पुतनिक–भी र भारतमा विकास गरिएको कोभ्याक्सिनलाई प्रयोगका लागि अनुमति दिइएको छ ।

Padelux insider
cura insider

श्रीलङ्काली राष्ट्रिय औषधि अनुगमन प्राधिकरण (एनएमआरए)ले दबै खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कमल जयसिंघेले कोभ्याक्सिनलाई अनुमति दिने सिफारिस यही जनवरी २२ मा गएिको र त्यसपछि स्पुतनिक–भीलाई अनुमति दिन सिफारिस गरिएको जानकारी दिए । रासस

jackson ribon