birat ribon

सोमबार थप तीन सय ३९ जनामा कोरोना सङ्क्रमण

Neuro
सोमबार थप तीन सय ३९ जनामा कोरोना सङ्क्रमण

विराटनगर । देशभर सोमबार तीन सय ३९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार आठ सय ३८ जनाको कोरोना परीक्षण गर्दा थप तीन सय ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।

नेपालमा आज थप चार सय एक सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको छ ।

हाल तीन हजार दुई सय ४० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

jackson ribon