birat ribon

शुक्रबार विराटनगरमा प्रचण्ड–माधव समूहको विरोधसभा : दुवै अध्यक्ष आउने

Neuro
शुक्रबार विराटनगरमा प्रचण्ड–माधव समूहको विरोधसभा : दुवै अध्यक्ष आउने

विराटनगर/प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधवले विराटनगरमा विरोधसभा आयोजना गर्ने भएको छ । माघ १६ गते शुक्रबार विराटनगरमा विरोधसभा गर्न लागेको हो ।

Padelux insider
cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा प्रचण्ड–माधव समूह आन्दोलनमा छ ।

शुक्रबार विराटनगरमा आयोजना हुने प्रदेश १ स्तरीय विरोधसभालाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने तयारी रहेको केन्द्रीय सदस्य ईन्द्रबहादुर आङ्बो मौसमले जानकारी दिए ।

jackson ribon