birat ribon

महिला लिग : चन्द्रपुरको पहिलो जित, सविताको ह्याट्रिक

Neuro
महिला लिग : चन्द्रपुरको पहिलो जित, सविताको ह्याट्रिक

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले पहिलो जित निकालेको छ ।

Padelux insider
cura insider

सोमबार भएको खेलमा चन्द्रपुरले चौदण्डीढी नगरपालिकामाथि ७–१ गोलान्तरको जित निकालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरलाई जिताउन सविता राना मगरले ह्याट्रिक गरिन् ।

पहिलो हाफ १-१ गोलकाे बराबरी खेलेपनि दोस्रो हाफमा चन्द्रपुरले आक्रामक खेल खेलेकाे थियो ।

jackson ribon