birat ribon

‘ग्रामी अवार्ड’ को ६३ औँ संस्करण स्थगित

Neuro
‘ग्रामी अवार्ड’ को ६३ औँ संस्करण स्थगित

विराटनगर/‘ग्रामी अवार्ड’ को ६३ औँ संस्करण स्थगित भएको छ । सन् २०२१ जनवरी ३१ मा हुने भनिएको अवार्ड समारोह मार्च १४ मा हुने भएको छ ।

Padelux insider
cura insider

ग्रामी अवार्ड आयोजना गर्ने ‘द रेकर्डिङ एकेडेमी’ले कम्पनीको आधिकारिक ट्विटरमार्फत् उक्त घोषणा गरेको हो । बर्सेनि अमेरिकामा हुने यो समारोह यसपालि जनवरीदेखि मार्चमा सर्नुको मुख्य कारण कोरोना महामरी रहेको भन्दै ‘द रेकर्डिङ एकेडेमी’ले ट्विटमा लेखेको छ ।

यस पटकको अवार्ड ८३ वटा क्याटोगोरीमा बाँडिएको छ । सन् २०२१ को ‘ग्रामी अवार्ड’का लागि मनोनित गीत तथा सङ्गीतको सूची सार्वजनिक भइसकेको छ ।

jackson ribon