birat ribon

बाबु बने दुर्गेश

Neuro
बाबु बने दुर्गेश

काठमाडौं । गायक दुर्गेश थापा बाबु बनेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै गायक थापाले सो जानकारी गराएका हुन् ।

Padelux insider
cura insider

पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन् । आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

पछिल्लो केही महिनादेखि दुर्गेशले सामाजिक सञ्जालमा प्राचीसँगको सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए । प्राचीको जन्मदिनमा उनले सामाजिक सञ्जालमा उनलाई आफ्नो प्रेमिका भनेर चिनाएका थिए । तर दुर्गेश र प्राचीले बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन् ।

jackson ribon