birat ribon

‘आरम्भ’को ट्रिजर सार्वजनिक

Neuro
‘आरम्भ’को ट्रिजर सार्वजनिक

विराटनगर/नेपाली कथानक चलचित्र ‘आरम्भ’को अफिसियल ट्रिजर सार्वजनिक भएको छ ।

Padelux insider
cura insider

आपराधिक गतिविधि समेटेर निमार्ण भएको चलचित्र ‘आरम्भ’ले अपराध र अपराधीको साम्राज्य तोड्न चलचित्र आरम्भले एक प्रयास गरेको छ ।

मीनकुमार अधिकारीको निर्माण, रोशन पोखरेल, राजु लामा स्याङरुम र लक्ष्मी कुँवरको सहनिर्माण अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन चलचित्रमा रहेको छ ।

कृष्ण पाण्डेको छायांकन, डिके हमालको श्रृङ्गार र नृत्य, सञ्जीव तामाङको द्वन्द्व, विश्वास भण्डारी र अन्जली थापाको सम्पादन र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।

jackson ribon