birat ribon

आत्मघाती गोलका कारण साविक विजेता आर्सनल एफए कपबाट बाहिरियो

Neuro
आत्मघाती गोलका कारण साविक विजेता आर्सनल एफए कपबाट बाहिरियो

विराटनगर । इङ्ग्लिस एफए कपबाट साविक विजेता आर्सनल बाहिरिएको छ । शनिबार राति भएको चौथो चरणको खेलमा साउथह्याम्पटनसँग १–० गोलले पराति हुँदै आर्सनल बाहिरिएको हो ।

Padelux insider
cura insider

साउथह्याम्पटनको मैदानमा घरेलु टोलीको जितमा ग्राबियलको आत्मघाती गोल नै निर्णायक बन्यो । २४औं मिनेटमा आर्सनलका ग्राबियलले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यससँगै साउथह्याम्टन पाँचौं चरणमा प्रवेश गरेको छ भने आर्सनल बाहिरिएको छ ।

jackson ribon