birat ribon

माधव–प्रचण्डको विरोधसभालाई लक्षित गर्दै ओलीले भने : वास्तविक जनप्रदर्शन माघ २३ गते हामी देखाउँछौँ

Neuro
माधव–प्रचण्डको विरोधसभालाई लक्षित गर्दै ओलीले भने : वास्तविक जनप्रदर्शन माघ २३ गते हामी देखाउँछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताए । शुक्रबार काठमाडौँमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी गरेर देखाउने बताएका हुन् ।

Padelux insider
cura insider

शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोधसभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोधसभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए । यस्तै विरोधसभालाई देशभरिबाट अलि–अलि मान्छे जम्मा भएको टिप्पणी गरे ।

jackson ribon