birat ribon

केपी ओली मलाई सिध्याउन लागेका छन् : प्रचण्ड

Neuro
केपी ओली मलाई सिध्याउन लागेका छन् : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली कसरी हुन्छ आफूलाई सिध्याउन लागेको बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डलले राजावादी र दक्षिणपन्थीसँग मिलेर प्रधानमन्त्री ओली आफूलाई सिध्याउन लागिपरेको बताएका हुन् ।

‘उनको अहिले एकमात्र मिसन के छ भने राजाबादीसँग मिलेर होस या दक्षिणपन्थीसँग मिलेर होस वा जोसँग मिलेर होस प्रचण्डलाई सिध्याउने छ,’ उनले भने ‘ प्रचण्ड सिध्याउने अनि माधवजी र मेरोमा फाटो पार्ने अनेक सडयन्त्रहरु भइरहेका छन् ।’

उनले फेरि हिंसाकाे सम्भावना नरहेकाे बताए । निरङ्कुशता अन्त्य गर्न जनता सडकमा आउनुपर्ने उनले बताए ।

jackson ribon