birat ribon

भारतको कर्नाटकमा जिलेटिन ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

Neuro
भारतको कर्नाटकमा जिलेटिन ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

विराटनगर । भारतमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको हो ।

Padelux insider
cura insider

मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो । बीबीसीका अनुसार विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारमा कठिनाई भएको थियाे ।

विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताइएको छ ।

jackson ribon